घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार

सोमवार, जेठ १८ २०८३
सोमवार, जेठ १८ २०८३
  • घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले घटेर तोलाको तीन लाख १० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

    आइतबार छापावाल सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढेको छ ।

    चाँदी प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij