काठमाडौँ–तराई–मधेस द्रूतमार्ग :  १७ खर्ब ६४ करोड विनियोजन

काठमाडौँ–तराई–मधेस द्रूतमार्ग :  १७ खर्ब ६४ करोड विनियोजन

शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • काठमाडौँ–तराई–मधेस द्रूतमार्ग :  १७ खर्ब ६४ करोड विनियोजन

    काठमाडौँ । सरकारले काठमाडौँ–तराई–मधेस द्रूतमार्गका लागि रु १७ अर्ब ६४ करोड बजेट विनयोजन गरेको छ । 

    सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३र८४ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आव ४० पुल र ५।४ किलोमिटर सुरुङ निर्माण गर्ने लक्ष्य लिइएको बताउनुभयो । 

    आगामी आर्थिक वर्षमा द्रूतमार्गको लिङ्क रोड निर्माण सुरु गरिने बजेट वक्तव्यमा उल्लेख छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij