संविधान संशोधनलाई गम्भीरताका साथ अगाडि बढाउनु पर्छः सभापति थापा

संविधान संशोधनलाई गम्भीरताका साथ अगाडि बढाउनु पर्छः सभापति थापा

शुक्रवार, जेठ ८ २०८३
शुक्रवार, जेठ ८ २०८३
  • संविधान संशोधनलाई गम्भीरताका साथ अगाडि बढाउनु पर्छः सभापति थापा

    धरान  ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषय गम्भीर भएको उल्लेख गर्दै परिपक्व निर्णय लिन आग्रह गरेका छन् । 

    आज सुनसरीको लौकहीमा आयोजित प्रदेश तथा स्थानीय तहस्तरीय भेलालाई सम्बोधन गर्दै उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा परिपक्व ढङ्गले काम गर्नुपर्नेमा जोड दिए । 

    सरकारले सुकुम्बासी व्यवस्थापनका सम्बन्धमा पनि सरकार गम्भीर हुनुपर्ने धारणा राखे । सभापति थापाले गत भदौ २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij