आज प्रतिनिधिसभाको बैठक बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दै

बुधवार, जेठ ६ २०८३
बुधवार, जेठ ६ २०८३
  • आज प्रतिनिधिसभाको बैठक बस्दै
    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । 
     
    मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ समेत दिएका थिए ।  सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । 
     
    गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा  वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । 
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij