आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

बुधवार, बैशाख ३० २०८३
बुधवार, बैशाख ३० २०८३
  • आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

    काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन्। डा. भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन्।

    मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टको राजीनामा आएको पुष्टि गरे । सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपनि आयल निगमको नेतृत्व त्यसमा परेको थिएन ।  

    मध्यपुर्व दन्द्धका कारण दुई महिनादेखि घाटामा रहेको निगममा करिव दुई वर्ष काम गरेका डा. भट्टले भण्डारण, डिपो स्थान्तरण, जग्गा व्यवस्थापन, पेट्रोलियम पाइपलाईन लगायतका परियोजना अघि बढाउँन सकेका थिएनन् । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij