शंकर ग्रुपका सञ्चालक अग्रवाल रिहा

शंकर ग्रुपका सञ्चालक अग्रवाल रिहा

आइतवार, चैत्र २२ २०८२
आइतवार, चैत्र २२ २०८२
  • शंकर ग्रुपका सञ्चालक अग्रवाल रिहा

    काठमाडौँ । काठमाडौँ । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन्।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बयानको काम सकिएको भन्दै आइतबार अग्रवाललाई रिहा गरेको हो।

    चर्चित व्यावसायिक घराना शंकर ग्रुपका नेतृत्वकर्ता अग्रवाललाई विभागले शुक्रबार नियन्त्रणमा लिएको थियो।

    महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार आवश्यक परेका बखत उपस्थित हुने गरी अग्रवाललाई रिहा गरिएको हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij