महान्याधिवक्तामा डा कँडेल नियुक्त

महान्याधिवक्तामा डा कँडेल नियुक्त

आइतवार, चैत्र २२ २०८२
आइतवार, चैत्र २२ २०८२
  • महान्याधिवक्तामा डा कँडेल नियुक्त

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता डा नारायणदत्त कँडेल (बागलुङ) लाई महान्याधिवक्तामा नियुक्त गरेका छन् ।

    राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा उनलाई आज नियुक्त गरिएको हो । 

    नवनियुक्त महान्यायाधिवक्ता कँडेलले आजै कार्यभार सम्हाल्दै छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij