सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

शुक्रवार, चैत्र २० २०८२
शुक्रवार, चैत्र २० २०८२
  • सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर चार हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो (बिहीबार) चाँदी तोलामा चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij