सभामुखमा उपसभापति अर्याललाई प्रस्ताव गर्ने रास्वपाको निर्णय

सभामुखमा उपसभापति अर्याललाई प्रस्ताव गर्ने रास्वपाको निर्णय

बिहिवार, चैत्र १९ २०८२
बिहिवार, चैत्र १९ २०८२
  • सभामुखमा उपसभापति अर्याललाई प्रस्ताव गर्ने रास्वपाको निर्णय

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।

    आज सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले राखेको सो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो । 
     
    सभामुख पदको निर्वाचनका लागि यही चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक राखिएको छ  ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij