घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

आइतवार, चैत्र १ २०८२
आइतवार, चैत्र १ २०८२
  • घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ४ हजार ८ सय रुपैयाँले घटेर ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार सुन तोलामा ३ लाख १४ हजार २ सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा पाँच हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो  । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij