सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

मंगलवार, फाल्गुण २६ २०८२
मंगलवार, फाल्गुण २६ २०८२
  • सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार  ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ३ हजार ८ सय रुपैयाँले बढेर ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार सुन तोलामा तीन लाख १३ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३०० रुपैयाँले बढेर तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij