तोलामा ५ हजार ६ सय बढ्यो सुन, कतिमा हुदैँछ आजको कारोबार ?

तोलामा ५ हजार ६ सय बढ्यो सुन, कतिमा हुदैँछ आजको कारोबार ?

आइतवार, फाल्गुण १७ २०८२
आइतवार, फाल्गुण १७ २०८२
  • तोलामा ५ हजार ६ सय बढ्यो सुन, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौँ। आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ तोकेको छ । गत शुक्रबार ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदी प्रतितोला २४५ रुपैयाँ बढेर ५ हजार ९८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij