रास्वपा बागमती प्रदेशका उपसभापति हुमागाईं कांग्रेसमा

रास्वपा बागमती प्रदेशका उपसभापति हुमागाईं कांग्रेसमा

मंगलवार, फाल्गुण १२ २०८२
मंगलवार, फाल्गुण १२ २०८२
  • रास्वपा बागमती प्रदेशका उपसभापति हुमागाईं कांग्रेसमा

    काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश भएका छन् । 

    उनलाई कांग्रेस सभापति गगनकुमार थापाले आज पार्टीमा स्वागत गरेका हुन् । 

    हुमागाईंले केही दिनअघि रास्वपा छोेडेको घोषणा गरेका थिए । उनले सात बुँदामा असन्तुष्टि पेस गर्दै पार्टीबाट राजीनामा दिएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij