धादिङमा बस दुर्घटना,  १७ जनाको मृत्युु

धादिङमा बस दुर्घटना,  १७ जनाको मृत्युु

सोमवार, फाल्गुण ११ २०८२
सोमवार, फाल्गुण ११ २०८२
  • धादिङमा बस दुर्घटना,  १७ जनाको मृत्युु

    काठमाडौं । धादिङमा भएको बस दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको  ग १ ख १४२१ नम्बरको बस राति सवा १ बजे धादिङमा दुर्घटनामा परेको हो ।  


    धादिङका प्रमुख जिल्ला अधिकारी बिजय सुवेदीका अनुसार काठमाडौं आउँदै गरेको बस बेनीघाट, ५ धुन्सेगौडामा दुर्घटनामा परेको हो । बसमा करि ४० यात्रु रहेको जनाइएको छ । 

    धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन निरौलाले नेतृत्वको टोली घटनास्थलतर्फ जाँदै गरेको जनाइएको छ । घट्नाको बिस्तृत विवरण आउन बाँकी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij