सुनको मूल्य एकैदिन ९ हजारले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य एकैदिन ९ हजारले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • सुनको मूल्य एकैदिन ९ हजारले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ९ हजार दुई सय रुपैयाँले घटेर २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७ सय  रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ६२० रुपैयाँले घटेर प्रतितोला ४ जार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij