सुनको मुल्य एकैदिन १९ हजार घट्यो, तोलाकाे कति ?

सुनको मुल्य एकैदिन १९ हजार घट्यो, तोलाकाे कति ?

आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • सुनको मुल्य एकैदिन १९ हजार घट्यो, तोलाकाे कति ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १८ हजार ८  सय रुपैयाँले घटेर तीन लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ सय ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij