सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैँछ आजको कारोबार ?

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैँछ आजको कारोबार ?

बिहिवार, माघ १ २०८२
बिहिवार, माघ १ २०८२
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

    सुन प्रतितोला १५ सय रुपैयाँले घटेर आज प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार सुन प्रतितोला २ लाख ७८ हजारमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलाको १ सय ७० रुपैयाँले घटेर आज ५ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij