सुनचाँदीको मूल्य बढेकोबढ्यै , तोलामा कति ?

सुनचाँदीको मूल्य बढेकोबढ्यै , तोलामा कति ?

बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • सुनचाँदीको मूल्य बढेकोबढ्यै , तोलामा कति ?

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य  बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको हो । 

    यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ५९ हजार रुपैयाँ कायम भएको थियो । यस आधारमा बुधबार छापावाल सुन तोलामा ७०० रुपैयाँ बढेको छ । 

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ३ हजार ८८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ४ हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij