सुनचाँदीको मूल्य निरन्तर उकालोतिर, तोलामा कति ?

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर, तोलामा कति ?

शुक्रवार, मंसिर २६ २०८२
शुक्रवार, मंसिर २६ २०८२
  • सुनचाँदीको मूल्य निरन्तर उकालोतिर, तोलामा कति ?
    काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ । सुन तोलामा  तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोल रु १००ले बढेको छ । 
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ९०५ निर्धारण भएको छ ।
     
    बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ८०५ मा कारोबार भएको थियो । 
     
    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij