कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

बुधवार, चैत्र ७ २०८०
बुधवार, चैत्र ७ २०८०
  • कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

    काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले निर्धारण गरेको मूल्य अनुसार आज सुन मंगलबारकै मूल्यमा कारोबार हुने भएको हो । 

    आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँ तोकिएको छ । 

    चाँदीको मूल्य भने आज घटेको छ । मंगलबार १ हजार ५ सय २५ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेर १ हजार ५ सय २० रुपैयाँ पुगेको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij