आज देशका अधिकांश भागमा आंशिक बदली हुने

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • आज देशका अधिकांश भागमा आंशिक बदली हुने

    काठमाडौं ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज दिउँसो र राति देशभर आंशिक बदली रहने छ । 
     
    महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६।६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij