२२ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

२२ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

शुक्रवार, मंसिर १२ २०८२
शुक्रवार, मंसिर १२ २०८२
  • २२ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य २ हजार २ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य ६५ रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २ हजार २ सय रुपैयाँलेले बढेर तोलाको २ लाख ५० हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि विहीबार सुन तोलाको २ लाख ४८ हजार ४ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij