पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा

पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा

बिहिवार, मंसिर ११ २०८२
बिहिवार, मंसिर ११ २०८२
  • पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा

    काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा धरौटीमा रिहा भएका छन् । उनलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको हो ।

    उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

    उनलाई गत असोज २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो  (सीआईबी) ले पक्राउ गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij