निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलद्वारा स्वीकृति

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलद्वारा स्वीकृति

बिहिवार, मंसिर ११ २०८२
बिहिवार, मंसिर ११ २०८२
  • निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलद्वारा स्वीकृति

    काठमाडौँ । आगामी २१ फागुनका लागि हुने प्रतिनिधि सभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij