निर्वाचनका लागि दल दर्ता गराउने आज अन्तिम दिन

निर्वाचनका लागि दल दर्ता गराउने आज अन्तिम दिन

बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • निर्वाचनका लागि दल दर्ता गराउने आज अन्तिम दिन

    काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आजसम्म मात्र दल दर्ता गर्न पाउनेछन् ।

    आयोगले निर्वाचनमा भाग लिन चाहने दलहरूका लागि मङ्सिर १० गतेसम्म दर्ता गर्न समयसीमा निर्धारण गरेको थियो ।

    आयोगका अनुसार दल दर्ता गराउने आज अन्तिम दिन हो ।

    आयोगमा कुल १३४ दल रहेका छन् । तीमध्ये मङ्गलवारसम्म ८० दलले दल दर्ता गराएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij