ईश्वर कार्कीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

ईश्वर कार्कीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • ईश्वर कार्कीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

    काठमाडौं । नेपाल प्रहरीका डीआईजी ईश्वर कार्कीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

    दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै रिक्त रहेको एआईजी पदमा गृहले कार्कीलाई बढुवा सिफारिस गरेको थियो ।

    उनी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij