सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त

सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त

सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त

    काठमाडौं । सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्ति गरेको हो ।

    वर्तमान मुख्य सचिव एकनारायण अर्याल भोलीबाट अनिवार्य अवकाशमा जाँदै छन् । उनि ५८ बर्ष उमेर हद पुरा गरि अवकाशमा गएपछि सुमनराजलाई मुख्यसचिवमा नियुक्त गरिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij