यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)

बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)

    काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

    बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

    मन्त्री खरेलले मन्त्रिपरिषद्का २५ निर्णय एकसाथ सार्वजनिक गरेका छन् ।

    1.jpg

    2.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij