३८ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

३८ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • ३८ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार आठ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ३९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

     सोमबार सुन तोलामा २ लाख ४३ हजार तीन सय  रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६५ रुपैयाँले  घटेर प्रतितोला तीन हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा तीन हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij