काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई प्रहरी नायब महानिरीक्षक (डीआइजीपी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
मंगलवार बसेको बढुवा समितिको बैठकले अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो ।

© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij