मधेश प्रदेश प्रमुख सुमित्रा पदमुक्त, सुरेन्द्रलाई नियुक्ति गर्न सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा पदमुक्त, सुरेन्द्रलाई नियुक्ति गर्न सिफारिस

सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • मधेश प्रदेश प्रमुख सुमित्रा पदमुक्त, सुरेन्द्रलाई नियुक्ति गर्न सिफारिस

    काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो ।

    यस्तै सरकारले मधेश प्रदेश प्रमुखमा प्राडा सुरेन्द्रलाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत हुन्।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij