प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

    काठमाडौं । नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)मा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    कार्की अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन् । प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा भएपछि वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने छन्।

    उनी महानिरीक्षक नियुक्तिका पहिलो दाबेदार थिए । २०५४ चैत १८ मा नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना भएका कार्की २०२९ साउन १५ मा गुल्मीमा जन्मिएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij