४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

आइतवार, चैत्र ४ २०८०
आइतवार, चैत्र ४ २०८०
  • ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ कायम भएको छ । 

    शुक्रबार प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख २५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ५ सय ३० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij