सुनको मुल्य प्रतितोला २ लाख ७ हजार ९ सय पुग्यो

सुनको मुल्य प्रतितोला २ लाख ७ हजार ९ सय पुग्यो

बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • सुनको मुल्य प्रतितोला २ लाख ७ हजार ९ सय पुग्यो

    काठमाडौं । नेपाली बजारमा आज(बुधबार) सुनको मूल्य प्रतितोला दुई हजारले बढेको छ । 

    नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 


    त्यस्तै चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij