सुनको मूल्य स्थिर चाँदीको बढ्यो, तोलामा कति ?

सुनको मूल्य स्थिर चाँदीको बढ्यो, तोलामा कति ?

बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • सुनको मूल्य स्थिर चाँदीको बढ्यो, तोलामा कति ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको तोलाको एक लाख ९८ हजार ४ सयमा कारोबार भइरहेको छ । 

    बुधबार प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज स्थिर  भएर सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

     आज चाँदी १० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी बढेर २ हजार ३०५  रुपैयाँमा कायम भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij