सुनको मूल्य बढ्यो, तोलामा कति ?

सुनको मूल्य बढ्यो, तोलामा कति ?

शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • सुनको मूल्य बढ्यो, तोलामा कति ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला   १ लाख ९२ हजार ५  रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहिबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर १ लाख ९२ हजार  ५  सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।

    स्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको २२८० रुपैयाँमा कारोबार भइरहेको छ ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij