त्रिकोणात्मक टी–२० सिरिज : हङकङविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

त्रिकोणात्मक टी–२० सिरिज : हङकङविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

आइतवार, फाल्गुण २७ २०८०
आइतवार, फाल्गुण २७ २०८०
  • त्रिकोणात्मक टी–२० सिरिज : हङकङविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिला फिल्डिङ गर्ने भएको छ । मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

    सिरिजअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो। शनिबार भएको उक्त खेलमा नेपाल ७३ रनले पराजित भएको थियो। 

    सिरिजका लागि दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलाई टिममा समावेश गरिएको छैन। 

    नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी(२० आई सिरिज भने आज आइतबार सुरु हुन लागेको हो ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij