२ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

२ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • २ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    यस्तै, आज चाँदीको मूल्य भने पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij