जनकपुरमा अंग्रेजी विषयको प्रश्न पत्र आउट

जनकपुरमा अंग्रेजी विषयको प्रश्न पत्र आउट

बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • जनकपुरमा अंग्रेजी विषयको प्रश्न पत्र आउट

    काठमाडौं । जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ । उक्त बिषयकाे  प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको हो ।

    परीक्षा सुरु भएको केहि बेरमै प्रश्न पत्र आउट भएको हो । प्रश्न पत्र कुन परीक्षा केन्द्रबाट आउट भएको कुरा खुल्न सकेको छैन ।

    परीक्षा मर्यादित बनाउन यस वर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाएको छ । यद्यपि प्रश्न पत्र आउट भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij