त्रिदेशीय टी–२० सिरिजमा नेपाल ४ विकेटले पराजित, कुशल मल्लले लिए ४ विकेट

त्रिदेशीय टी–२० सिरिजमा नेपाल ४ विकेटले पराजित, कुशल मल्लले लिए ४ विकेट

मंगलवार, फाल्गुण २२ २०८०
मंगलवार, फाल्गुण २२ २०८०
  • त्रिदेशीय टी–२० सिरिजमा नेपाल ४ विकेटले पराजित, कुशल मल्लले लिए ४ विकेट

    काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा नेपाल नेदरल्याण्डसँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्याण्डले १८.३ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो । 

    नेपालका लागि कुशल मल्लले ४ विकेट लिएका थिए । अभिनाश बोहरा र दिपेन्द्र सिंश ऐरीले १–१ विकेट लिएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij