जनक शिक्षा सामग्रीको प्रबन्ध निर्देशकमा पौडेल

जनक शिक्षा सामग्रीको प्रबन्ध निर्देशकमा पौडेल

बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • जनक शिक्षा सामग्रीको प्रबन्ध निर्देशकमा पौडेल

    भक्तपुुर। लामो समयपछि भक्तपुरको सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्रले नेतृत्व पाएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रको प्रबन्ध निर्देशकमा  यदुनाथ पौडेललाई नियुक्त गरेको हो । 

    पूर्व कर्मचारीसमेत रहेका पौडेललाई मन्त्रिपरिषद्ले प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सामग्री तथा पाठ्यपुस्तक उत्पादन तथा वितरण गर्दै आएको छ। पौडेलको नियुक्तिसँगै केन्द्रको कार्यसम्पादनमा सुधार आउने अपेक्षा गरिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij