नेपालले नेदरल्याण्ड्सलाई दियो १ सय ८५ रनको लक्ष्य

नेपालले नेदरल्याण्ड्सलाई दियो १ सय ८५ रनको लक्ष्य

मंगलवार, फाल्गुण २२ २०८०
मंगलवार, फाल्गुण २२ २०८०
  • नेपालले नेदरल्याण्ड्सलाई दियो १ सय ८५ रनको लक्ष्य

    काठमाडौं । नेपालले नेदरल्याण्डसलाई १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो । 

    नेपालका लागि आशिफ शेखले सर्वाधिक ४७ रनको योगदान दिए । गुल्सन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५ र कुशल भुर्तेलले २० रनको योग बनाउँदा अन्य खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेनन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij