सुनको भाउ तोलाको १ लाख ७० हजार नाघ्यो

सुनको भाउ तोलाको १ लाख ७० हजार नाघ्यो

शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • सुनको भाउ तोलाको १ लाख ७० हजार नाघ्यो

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २  सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    विहीबार प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार २  सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी  प्रतितोला ५ रुपैयाँले बढेको हो । आज चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।  बिहिबार चाँदी प्रतितोला १ हजार ९  सय ७० रुपैयाँमा  कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij