२३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

२३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सयमा रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij