मुलुकका सबै स्थानीय तहमा पुग्यो वाणिज्य बैंक

मुलुकका सबै स्थानीय तहमा पुग्यो वाणिज्य बैंक

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • मुलुकका सबै स्थानीय तहमा पुग्यो वाणिज्य बैंक

    काठमाडौं । नेपालका सबै स्थानीय तहमा ‘क’ वर्गका (वाणिज्य) बैंक पुगेका छन् । सोमबार बझाङ साइपालमा ७५३औं स्थानीय तहमा बैंक शाखा सञ्चालनमा आएको हो । उक्त शाखा उद्घाटन गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बझाङ पुगेका छन् ।

    उनले साइपाल गाउँपालिकामा एभरेस्ट बैंक लिमिटेडको शाखा उद्घाटन गरे । योसँगै सबै स्थानीय तहमा वाणिज्य बैंक शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij