बढ्यो-सुनको-मूल्य,-कतिमा-हुँदैछ-आजको-कारोबार-?

बढ्यो-सुनको-मूल्य,-कतिमा-हुँदैछ-आजको-कारोबार-?

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • बढ्यो-सुनको-मूल्य,-कतिमा-हुँदैछ-आजको-कारोबार-?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij