४०० रुपैँयाले घट्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

४०० रुपैँयाले घट्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • ४०० रुपैँयाले घट्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

    काठमाडौं । आज सुनचाँदीको मुल्य ४०० रुपैयाँले  घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६८ हजार १०० सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४०० सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६८ हजार १०० सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यसैगरी आज चाँदीको मूल्य बढेको छ । आज चाँदी  प्रतितोला ५ रुपैयाँले बढेको हो । बिहिबार चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।  आज चाँदी प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा  कारोबार भएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij