१९ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

१९ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • १९ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आज सुनचाँदीको मुल्य १९ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, चाँदी प्रतितोला १ हजार ९ सय ३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij