कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा स्थिर आएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार र आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।  

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij