घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ कारोबार भएको सुनको मुल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, चाँदीको मुल्य प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij